Asked by Anonymous User
on 26/3/20
नम्स्कार सर।।। म धादिङ बेसिबाट मेरो घाँटी बिगत 3 महिना देखि सुख्खा भैरहेको छ ॐ हपिटलमा 1 महिना अगाडि चेच गरायेको थिये।। तर पनि ठिक भयेको छैन।।।मैले सबै रिपोर्ट यहि पोस्ट गर्दैछु।।। मैले अहिले घरमा बस्दा कस्तो खानेकुरा खादा ठिकहुन्छ जानकारी पाउन सर