Asked by Durga Prasad Apagain
on 26/3/20
देब्रे छाती को तल्लो भाग साथै कहिले काहीँ बिच छाती को सानो भाग दुखिरहन्छ किन होला?
कैले कहि हल्का दुख्ने भए ऐले त्यति आत्तिनु नपर्ला । अस्पताल खुलेसी एकपटक चिकित्सक भएठाउ गएर देखाउनुहोला। मुटुको जाँच आदि चिकित्सकको सल्लाहमा गर्नुहोला
३८ बर्स को भए!रेगुलर चेकअप गरिरहेको छु! कहिले काहीँ हल्का दुखाई हुने हो!
देब्रे छाती दुख्ने त्यति राम्रो लक्षण त हैन । कति उमेर हुनुभो? सधै दुख्ने कि कैलेकही? अरु समस्या केही छ कि? हिड्दा डुल्दा बढी हुनेहो कि? सहनै नसक्ने, थिचेजस्तो भए मुटुको समस्या हुन सक्छ । एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला।
Asked by Anonymous User ,0 years
3 days, 2 hours ago