Asked by Giri Nabin K
on 26/3/20
सर नमस्कार , मलाइ हल्का घाँटी दुखेको जस्तो अनि केही कुरा अड्केको जस्तो भएको छ, हल्का टाउको पनि दुखेको छ तर जरो तथा खोकी छैन , किन यस्तो भएको होला ? मौसमी रुघाखोकीको कारण हो की के होला , के दबाइ खानु पर्ला सर ? धन्यवाद