Asked by Kamal Kharel
on 26/3/20
नमस्ते, मेरो पेटमा छालाको सतहमा एउटा सानो गीडका छ यो के हुन सक्छं सर मैले पहिला एकपटक देखाएको थिए त्यसबेला एकजना डाक्टर ले डराउन पर्दैन यो सबैमा हुने गर्छ यो छालामा बोसो जम्मा भएको हो भन्नु भाको थियो यस बारे केही जानकारी दिनुभो भने आभारी हुने थिए