Asked by Anonymous User
on 27/3/20
छाती दुक्छ कोरोना होकि डर laagchha
Asked by Anonymous User
on 27/3/20
छाती दुक्छ कोरोना होकि डर laagchha
Psychiatry, 2 Years of practice
कोरोनाले ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने आदि समस्या देखिन्छ । यदि तपाइ बाहिर देश्बाट आउनुभएको वा कसैसँग नजिक हुनुहुन्छ भने ख्याल गर्नुहोला। केही समस्या परेमा नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला।
Asked by Sameer Pant
19 hours, 52 minutes ago
Asked by Anonymous User ,34 years
1 day, 3 hours ago