Asked by Anonymous User
on 27/3/20
मेरो गर्भ रहेको करिब 2 महिना भयो मलाइ तल्लो पेट असाध्य दुख्छ साथै कैलेकही ब्लड पनि जान्छ । यो मेरो दोस्रो सन्तानको तयारी हो पहिलो सन्तान 5 बर्स पूरा भयो । हाल लक डाउनले गर्दा कतै जान देखाउन पाएको छैन । एकजना डाक्टरको सल्लाहमा केही दिन देखि Gestofit 200, Fevit 5mg, and ISOX 10mg खाइराको छु उचित सल्लाह चाहन्छु ।