Asked by Anonymous User

on 28/3/20

mero gastic purano ho medcine khaya sama thik huncha mali stool ramro saga lagdaina k garne hola

Replies to question

Post Reply

लामो समयको ग्यास्ट्राइटिसलाई कहिलेकाही केही खराबी छ कि भनेर इन्डोस्कोपी गर्न आवश्यक हुन्छ । खानपिनमा ध्यान दिनुस। पानी बढी खानुस, चिल्लो पिरो अमिलो कम गर्नुस र खाली पेट नबस्नुस। अस्पताल खुलेपछि एकपटक पेट रोग विशेषज्ञसंग सल्लाह लिनुहोला।

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤