Asked by Anonymous User

on 28/3/20

मेरो आँखा बेला बेला चिलाउछ खासगरी बाहिर निस्केको बेलामा तर अहिले घरमा बसेको छु त्यही पनि बेला बेला चिलाउछ । के यो मोवाइल अनि टिभी हेरेर होकी ? मैले कुनै medicine प्रयोग गरेँको छैन ।

Replies to question

Post Reply

एलर्जीले गर्दा बाहिर निस्किदा कैले कहिँ आँखा चिलाउने हुन्छ! धुलो धुवाबाट बच्नुहोला! मोबाइलको प्रयोगले पनि यस्तो हुन सक्छ! लामो समय मोबाइल प्रयोग नगर्नुहोला! थप केहि आँखाको समस्याको बारेमा अनलाइन परामर्श लिन परेमा यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤