Asked by Anonymous User
on 29/3/20
sir namaste mero nose bata bela bela blood aauxa k problem hola
बेला बेला भनेको के गर्दा? नाकबाट रगत आउनु राम्रो हैन। परिक्षण गर्नपर्छ । ऐले नि आउँछ कि? आइरहेको भए अस्पताल जानुहोला। नत्र अस्पताल खुलेपछी एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला । नाक कान घाँटी रोग विशेषज्ञ संग थप परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam
Asked by Sushan Gharti Magar ,18 years
9 hours, 51 minutes ago
Asked by Kalpana Shah
15 hours, 12 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?