Asked by Anonymous User

on 30/3/20

मलाई तिनदिन देखि खाना रुचि छैन हात चिसो पसिना अाएजस्तो हुन्छ । मुख अोठ जस्तो ।मैले केही दिन यता तातो पानी पिउने पोलेको लसुन र बेसार पानी खाने गरेको ख थिएँ । र डिटोलल झोलले हात धुने गरेको िथएँ ।

Replies to question

Post Reply

सरलाई धेरैधेरै धन्यवादछ डिटोल र लसुनको साइड ईफेक्ट पनि होकी जस्तो लाग्यो ।

Answered on 30/3/20
Dr. Pramod Kumar Sah

Resident Endocrionolgy and Metabolism, 6 Years of practice

check sugar level and blood pressure if possible avoid anxiety, stress

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤