Asked by Krisna Shrestha

on 30/3/20

तित्त थैलिमा मासु पलाउन सुरु भको छ रे यस्को उपचार कहा र यस्लाइ निको पार्न के गर्नु पर्ला???

Replies to question

Post Reply

कत्रो मासु, कस्तो खालको मासु हो भिडियो एक्स रे हेरेर यकिन गर्न सकिन्छ त त्यसैअनुसार उपचार गर्नुपर्छ । भिडियो एस्क रे र फोटोसहित थप परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤