Asked by Anonymous User ,24 years
on 31/3/20
गर्भवती भएकाे अवस्थामा ग्यास्ट्रिककाे औषधी खान मिल्छ कि मिल्दैन हाेला ??
Asked by Anonymous User ,24 years
on 31/3/20
गर्भवती भएकाे अवस्थामा ग्यास्ट्रिककाे औषधी खान मिल्छ कि मिल्दैन हाेला ??
कुन ग्यास्ट्रीकको औसधि? खानै नमिल्ने भन्ने त हैन तर कतिको आवश्यक छ, खानै पर्ने कि अरु उपाए नि अपनाउन सकिन्छ भन्ने हो । पानी प्रसस्त खानुहोस, खाली पेट नबस्नुहोस, चिल्लो पिरो अमिलो कम खानुहोस । यसले पनि केही हदसम्म कम गर्छ समस्या । स्त्रीरोग विशेषज्ञसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला https://www.hamrodoctor.com/doctor/dr-rita
Asked by Reeya Pokharel ,26 years
16 hours, 27 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 7 hours ago