Asked by Anonymous User

on 31/3/20

रुखको सानो हागां काम गर्दा कानको प्वाल भित्र पस्यो ,घोचेर bhitrai bleeding vako rahixa... aailay betnor\ear drops halera earbuds ले सफा गरे। केही असर हुन्छ कि नैइ ।के म clinic jaanai parx?

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Clinician, 15 Years of practice

Bleeding control छ भने, कानलाई सकेसम्म सुख्खा राख्नुहोस्, पानी तेल पर्न नदिनुहोस्। check up गराउनुहोस्। https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 31/3/20

कति रगत बगेको थियो? एकपटक कानको जाँच गर्नपाए हुन्थ्यो । नहेरीकन भन्न त गाह्रो छ । नजिकै कुनै अस्पताल छ? मिल्ने बहे जानुहोस। अरु थप कुरा नाक कान विशेषज्ञसंग सल्लाह लिन यो लिन्क्मा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 31/3/20

Post your Reply

Press Here to type in नेपाली ➤