Asked by Anonymous User

on 1/4/20

मेरो लिङ योन सम्पर्क गर्ने बेला मा खासै उत्तेजित हुदैन भै हाले पनि एक दमै सिग्र स्खलन हुन्छ किन यस्तो समस्या भयको होला उमेर ले म २४ मात्र भय

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छन । किन भयो भनेर केही जाचहरु र विस्तृत कुरा थाहा पाएसी मात्र यकिन भन्न सकिन्छ । साइकोलोजिकल समस्या, हर्मोनको गडबडी, एन्जाइटी आदिले यस्तो गराउन सक्छ । बन्द खुलेसी एकपटक परिक्षण गराउनुहोला। ऐले थप मुत्ररोग विशेषज्ञसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters