Asked by Anonymous User

on 1/4/20

4; 5 दिन भयो मेरो गर्घनको तलपट्टि भित्री दुखाई भयर टाउको हल्लाउन नी गारो भा छ यसले गर्दा बिहान उठ्दा पनी ज्यान उठाउन गारो भईराछ कीन होला ।

Replies to question

Post Reply

ऐले दुखाइ कम गर्ने औसधि खानुहोला । अस्पताल खुलेसी एकपटक गएर चिकित्सकलाई देखाउनुहोला।

Answered on 1/4/20

सुत्न तरीका नमिलेर त होईन । यसको दुखाइले मुटुमा समेत प्रभाब पारेको छ

Answered on 1/4/20

सुत्ने तरिकामा केही नमिलेको थियो र? साह्रै गाह्रो भएमा Flexon एउटा ट्याब्लेट किनेर खानुहोला । आराम गर्नुहोला। सन्चो नभएमा अस्पताल खुलेसी एकपटक गएर परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤