Asked by Binod Shrestha

on 1/4/20

नमस्ते डाक्टर मेरो कान चिलाई राख्छ कानमा केहि भाको पनि छैन किन होला

Replies to question

Post Reply

भित्र चिलाउने भन्नुभएको? कानेगुजी वा अरु कुनै फोहोर जम्मा भएको हुन्छसक्छ । एकपटक कान जाँच गर्नपर्छ । अस्पताल खुलेसी चिकित्सकसंग भेटेर परिक्षण गराउनुहोला। ऐले थप नाक कान विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤