Asked by Asha Thapa

on 1/4/20

नमस्ते मेरो घाँटी एकदम पोल्छ 7 महिना पूरा भयो, बेला बेला कोखो सियो ले घोच्ने जस्तो हुन्छ, के यो नर्मल हो की hospital emergency मा जानु पर्छ।

Replies to question

Post Reply

गर्भवती हुनुभएको ७ महिना भन्नुभएको हो कि प्रष्ट भएन । पानी प्रसस्त खानुहोला। बच्चा कम चलेमा, रगत बगेमा, ज्वरो आएमा वा अरु समस्या देखिएमा नजिकै अस्पताल जानुहोला। थप अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-rita

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters