Asked by Til Bikram Baraili ,28 years

on 1/4/20

नाम विक्रम उमेर 23 वर्ष मेरो पैला पाइल्स भएको थियो र उपचार पनि भाको थ्यो । ऐले म विदेश मा छु र ऐले यहाँ नयाँ भएको ले गर्दा hospital जाना पनि गारो भएरको छ भाषाको समस्या ले गर्दा।मेरो मलद्वार भित्र मासु छ र दिशा गर्दा मात्र बाहिर निस्किन्छ ।दुख्न भने खासै दुखेको छैन।अब मैले घर मा नै बसेर यसलाई ठीक बनाउने कै उपाय छ कि मा hospital जनै पर्छ नि?

Replies to question

Post Reply

कुन स्टेजको छ पाइल्स उपचार त्यसैमा भर पर्छ । तपाइँले भन्नुभएको बाहिर निस्किने भनेको पछिल्लो स्टेज हो । यसमा अपरेसन नै गर्नु जरुरी हुनसक्छ । एकपटक हेरेर भन्न सकिन्छ। पानी र सागपात प्रसस्त खानुहोला र सकेसम्म दिशा साह्रो नगराउनुहोला। चिकित्सकसंग थप अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters