Asked by Rajkumar Tamang

on 1/4/20

मेरो बच्चा आठ माहिनकोभयो बच्चालाई ज्वरो 92 डिग्री छ सर अनि निको औसधिको प्रयोग गर्दा हुन्छ सर?

Replies to question

Post Reply

९२ डीग्री भनेको बुझिएन । निको भन्ने औसधि प्रयोग गर्न सकिन्छ । ज्वरो धेरै नै आइरहे किन आयो भनेर कारण खोज्नुपर्छ । ठिक नभएमा एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤