Asked by Shashwat Subedi ,36 years

on 2/4/20

नमस्कार हाम्रो घर मा सबै लाई १ हप्ता देखी खोकि लागेको छ ।४ बर्ष छोरी ले brica-bm । आमा बुबा म ३० बर्ष ले tusq -x र hist-१८० औषधि खायौ तार पनी ठीक भएन । खोकि बाहेक अन्य केही रोग छैन ।

Replies to question

Post Reply

thank you ज्वरो रुघा केही छैन मात्र खोकि लागिरहेको हो बाहिर बाट आएका कसैलाई भेटेको छैन

Answered on 2/4/20

ज्वरो आउने छ कि नाइँ? कोहि बाहिरबाट आउनुभएको वा नजिक हुनुभएको थियो र? त्यसो छैन भने सामान्य रुघाखोकी होला! केहि समयमा आफै थिक भएर जान्छ! तातोपानी र झोल कुरा प्रसस्त खानुहोस र धुवा धुलो र चिसोबाट बच्नुहोस!

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤