Asked by Anonymous User

on 2/4/20

sir mero medam ko delivery bha ko 23 din bho day ko 1 time Ali ali bleeding hunxa check up garauna lockdown xa Yas ko samadhan ke hola sir(but serious chai xaina )

Replies to question

Post Reply

अलि अलि भनेको कति भन्नुभएको हो? नर्मल कि अपरेसन गरेर बच्चा जन्मिएको?ज्वरो आउने अरु केहि समस्या छ कि छैन? केहि समयसम्म थोरै रगत बग्न सक्छ ! साह्रै गाह्रो भएको भए एकपटक नजिकैको अस्पताल गएर परिक्षण गर्नुहोला! सरसफाईमा ध्यान दिनुओला! थप स्त्रीरोग विशेसग्य संग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters