Asked by Anonymous User

on 3/4/20

Dr.मेरो छो री ३ महिना को भयो त्यसको पेट धेरै दुक्छ के गर्दै ठी क हुन्छ होला ,Dr j

Replies to question

Post Reply

बच्चालाई पेट दुख्ने धेरै कारण हुन्छन! ३ महिनाको बच्चालाई पेट नै दुखेको भनेर कसरी यकिन गर्नुभयो र? खानेकुरामा ध्यान दिनुहोला, औला आदि चुस्न नदिनुहोला! साह्रै गाह्रो भएमा नजिकैको अस्पताल गएर एकपटक बाल रोग चिकित्सकलाई भेटी सल्लाह लिनुहोला! https://www.hamrodoctor.com/consult/child-health

Answered on 3/4/20

Post your Reply

Press Here to type in नेपाली ➤