Asked by krishna bhakta shrestha

on 3/4/20

Hi ma 44 barsh ko purush , mero baya kan hum hum karauxa bissh ratiko samaya k garne hola

Replies to question

Post Reply

कान कराउने समस्यालाई tinnitus भानिन्छ ! यसको कारण धेरै हुन्छ! एकपटक परिक्षण गरेर हेरेपछि मात्र भन्न सकिन्छ! कति समय भयो यस्तो भएको ? अस्पताल खुलेपछि एकपटक नजिकैको अस्पतालमा कान रोग विशेसज्ञलाई देखाएर सल्लाह लिनुहोला! ऐले हाम्रोडक्टर मार्फत चिकित्सक संग अनलाइनमा परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 3/4/20

Post your Reply

Press Here to type in नेपाली ➤