Asked by Kamal Rawal

on 3/4/20

सर,नमस्कार सर मेरो समस्या 3/4 दिन भयो मेरो घाँटी अलि अलि दुखेको छ, भित्र ननिमा दुखेको छैन घाटिको बहिर पट्टी दुखेको छ अनि घाटीको तल तिर के अट्के जस्तो हुन्छ अलि अलि सुख्खा खोकी पनि बेला बेलामा लाग्छ ।अनि श्वास फेर्न पनि गाह्रो भएको महसुस हुन्छ । अनि छातीमा दम बडे जस्तो हुन्छ । औषधि पनि खएको छु खोइ सन्चो भएन के भएको होला । कृपया अब के गरम मेरो उमेर 26 भयो ।

Replies to question

Post Reply

खोक्दा छाती पनि दुख्छ । छातिको माथि र घाँटी को तल तिर श्वास फेर्न गाह्रो र तेहि ठाउमा के अट्के जस्तो हुन्छ ।

Answered on 3/4/20

Post your Reply

Press Here to type in नेपाली ➤