Asked by Sailesh Prasai

on 4/4/20

मेरो छोरी १४ बर्ष की भईन, अहिले ३ दिन भयो घाँटी मा टन्सिल बढेर मासु फुलिरहिछ,कुन औषधि use गर्नुपर्ला

Replies to question

Post Reply

ज्वरो वा अन्य कुनै समस्या छ कि नाइँ? ज्वरो छैन र निल्न धेरै गाह्रो छैन भने एउटा साधारण घाटी कुल्ला गर्ने औसधी वा नुन र मनतातो पानीले दिनको तीन पटक कुल्ला गर्नुहोला! नाक कान घाटीरोग विशेसज्ञसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤