Asked by Anonymous User ,28 years

on 4/4/20

ma 36 week pregnant xu malai hijo austy dekhi ringata Lagne mukh Tito hune vairaxa kina hola ke samasya ta hoina ni ??

Replies to question

Post Reply

रिंगटा लाग्ने कारण धेरै हुन्छन! एकपटक ब्लड प्रेसर जाच गर्नुओला! बच्चा चलेको छ कि नाइँ ख्याल गर्नुहोला! रगत बग्ने वा अन्य कुनै समस्या भए नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला! ऐले थप स्त्रीरोग विशेसज्ञसंग परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters