Asked by Anonymous User

on 4/4/20

सर, मेरो समस्या अलि अलि सुख्खा खोकी लाग्छ र छाती को माथी र घाटिको तल तिर दुखे जस्तो हुन्छ, स्वास फेर्न गाह्रो भएको महसुस हुन्छ यो 4/5 दिन जति भयौ । ज्वारो सरो अरु केहि आएको छैन । र म आफ्नो घर बाट बहिर कतै गएको नि छैन ।मेरो उमेर 26 भयो । काठमाडौ मा छु । कृपया मेरो समस्या के हो ? अब महिले के गर्नु पर्छ plzzz sar सहल्ला सुझावको अपेक्षा गरेको छु ।

Replies to question

Post Reply

ज्वरो आएको छैन र कतै बाहिर जानुभएको छैन भने ऐले धेरै नआत्तिनुहोला! सिजनल रुघाखोकी हुन सक्छ ! घर भित्रै बस्नुहोला! ज्वरो वा अन्य समस्या केहि देखिन्छ कि ख्याल गर्नुहोला! मनतातो पानीले घाटी कुल्ला गर्नुहोला र चिसो र धुलो बाट बच्नुहोला! केहि समयमा आफै ठिक भएना वा बल्झियो भने नजिकैको अस्पताल गएर चिकित्सकसंग परामर्श लिनुहोला!

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤