Asked by sunil aryal

on 5/4/20

बिहानी पख पिसाब फेरे पछि सधै पेट दुख्छ अनि कहिले कहिँ हल्का डाइरिया पनि हुन्छ किन होला ?

Replies to question

Post Reply

कति भयो यस्तो समस्या देखिन थालेको? पेट दुख्ने कारण धेरै हुन्छन, कुन भागमा दुख्ने हो त्यसमा हरेरा नि हुन्छ ! पिसाबको इन्फेक्सन नि हुन सक्छ! एकपटक अस्पताल खुलेसी चिकित्सकलाई भेटी परामर्श लिएर सोहीअनुसार गर्नुहोला! ऐले पानी प्रसस्त खानुहोला! साह्रै गाह्रो भए नजिकैको अस्पताल जानुहोला!

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤