Asked by Anonymous User
on 7/4/20
मुटुको धड्कन बढ्नु को कारण र यसको उपचार के होला
Asked by Anonymous User
on 7/4/20
मुटुको धड्कन बढ्नु को कारण र यसको उपचार के होला
उहाँले रिप्लाई नै दिनु भएन
आत्तिने, चिन्ता लिने केहि छ र? मुटुरोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-om-murti-anil
त्यस्तो औसधि कुनै पनि खाने गरेको छैन र येस्तो भएको लगभग १ महिना कति भयो
मुटुको धड्कन बढ्नु कारण धेरै हुन्छ! डर चिन्ता केहि छ कि? मुटुको वा प्रेसरको कुनै औसधी खानुहुन्छ कि? कति भयो यस्तो भएको ? आफ्नो समयसा अलि विस्तृतरुपमा राखिदिनुभए सजिलो हुनेथ्यो सल्लाह दिन!
Asked by sudib sulu ,26 years
4 days, 7 hours ago
Asked by Anonymous User ,29 years
4 days, 9 hours ago