Asked by Suraj bhantana

on 8/4/20

sir namskar मेराे समस्या भनेकाे 2 महिना भन्दा बढि हुन लाग्याे घाटि मा खकार जम्मा भयकाे जस्ताे हुने , खसखस गरि रनु परने, ज्वरो ,रुघा,खाेकि छैन, के गरदा ठिक हुन्छ हाेला ,sir my bad habit ,चुराेट दैनिक 5/6 ओटा , रक्सि कहिले कहिले खान्छु

Replies to question

Post Reply

घाँटीमा खसखस हुने एलर्जी वा इन्फेक्सनले हुन सक्छ! धुवा र धुलो बाट टाढै बस्नुहोला! चुरोट छोद्नुहोला किनकी यो खैरहेर अन्य उपचार गरेर फाइदा छैन! बिस्तारै कम गर्दै जानुहोला! घाँटीमा कुल्ला गर्ने औसधी वा मनतातोपानी र नुन मिसाएर दिनको तीन चोटि कुल्ला गर्नुहोला! केहि गाह्रो साह्रो पर्यो भने नजिकैको अस्पताल जानुहोला!

Answered on 8/4/20

Post your Reply

Press Here to type in नेपाली ➤