Asked by Santosh Dhakal

on 9/4/20

घाँटी फुलेको जस्तो , क्यप समायाको जस्तो हल्का खस्कसाउने सास लिदा र छोड्दा भिक्स खायाको जस्तो हुने केही सारो बस्तु खादा आरम भयको जस्तो हुने बिगत 12/13 दिन देखि भयाको थियो र 10 दिन भयो निम्न औषधि खायाको तर कुनै फरक परेन flexon , amx-cv 625,p-top,ovidom ,feza-180

Replies to question

Post Reply

देश बाहिर कतै गयको छैन र नजिक भयको पनि छैन चितवन गुन्जानगर मा बस्छु, तेति सारो गारो भएको त छैन तर घाँटी अठ्याएको जेस्तो हुने र चिलायको जस्तो चाइ भयको छ बाकी कुनै पनि किसिम को रुघाखोकी जोरो केही पनि छैन

Answered on 13/4/20

देश बाहिर कतैबाट फर्किनुभएको वा कसैको नजिक हुनुभएको थियो र? घरभित्रै बस्नुहोला र बाहिर नानिस्किनुहोला ! साह्रै गाह्रो भएमा वा केहि दीनमा पनि ठिक नभएका अस्पताल जानुपर्ने हुन्छ!! कुन ठाउमा बस्नुहुन्छ?

Answered on 10/4/20

ज्वोरो र खोकी त छ छैन अह केही सुधार भयको छैन

Answered on 9/4/20

ज्वरो खोकी केहि छ? पहिलेभन्दा थोरै पनि सुधार भएको छैन र? पुरै सन्चो हुन केहि समय लाग्ला! चिसो कुराहरु नाखानुहोला र मनतातो पानी र नुन मिसाएर दिनको तीन पटक घाँटी कुल्ला गर्नुहोला! सशरी गाह्रो भए नजिकैको अस्पताल जानुहोला! थप नाक कान घाँटी रोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 9/4/20

Post your Reply

Press Here to type in नेपाली ➤