Asked by Anonymous User

on 10/4/20

मेरो श्रीमतीले भाद्र महिनामा गर्भपतनको लागि औषधी खाएकी थिइन्! तत्काल एउटामात्र औषधी खाएकी र पछि कार्तिकमा जाँच गर्दा गर्भपतन पूर्ण नभएको भनेर फेरि मिसोप्रोस्टोल खाएकी थिइन्। उनको आजसम्म महिनावारी भएको छैन! पेट दुखिरहन्छ। कारण के होला? उपाय के होला???

Replies to question

Post Reply

यस्तो अवस्थामा एकपटक भिडियो एक्स रे गरेर पाठेघरको अवस्था हेरेपछि त्यहीअनुसार के भएको हो र के गर्न सकिन्छ यकिन हुन्छ! साह्रै गाह्रो भएको भए एकपटक परिक्षण गर्नुपर्ने हुन्छ! नजिकैको अस्पातालमा जानुहोला!

Answered on 11/4/20

x-ray गरेको ३ महिनालाई औषधी खानुपर्छ भनेर औषधी दिएको छ। त्यो औषधी खाएपश्चात् २ टा साना मासुका डल्ला झरे! अहिले गन्हाउने पानी बग्ने, शरीर गन्हाउने र पिसाब नहुने समस्या देखिएको छ। यतिबेला कतै जान सक्ने स्थिति पनि छैन ! कुनै उपाय छ र बताईदिनुभएको भए आभारी हुने थिएँ!!!

Answered on 11/4/20

यस्तो अवस्थामा एकपटक भिडियो एक्स रे गरेर पाठेघरको अवस्था हेरेपछि त्यहीअनुसार के भएको हो र के गर्न सकिन्छ यकिन हुन्छा! कृपया बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर स्त्री रोग विशेसज्ञलाई देखाएर सल्लाह लिनुहोला! हाम्रोडक्टर मार्फत स्त्री रोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 11/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters