Asked by Abiral Thapa

on 11/4/20

सर नमस्कार ..बर्ष 27को पुरुष मेरो समस्या भनेको..मेरो छाती भित्र घरी घरी आफै के हुन्छ हुन्छ ..मन नै सिरिङ हुन्छ ।चिसो भको जस्तो हुन्छ अनि dar लागेको जस्तो हुन्छ ..छाती भारी हुन्छ ..यस्तो भको धेरै भयो ..कहिले कहिले हुन्छ ..heart attack पो हुने हो कि जस्तो लाग्ने गरि हुन्छ...मैले केही को medicine खाने गरेको छैन..तर cholesterol अलि अलि बढी छ।

Replies to question

Post Reply

हजुर सर ...अनि के गर्नु पर्छ त नी..medicine लिनु पर्छ कि?

Answered on 11/4/20
Dr. Bhupendra Shah

Internal Medicine, 10 Years of practice

Abiral thapa jeu... Tapai ko age ani tapai ko lakchan herda tapai lai Anxiety vayako ho ki jasto lagyo.. Heart attack hune samasya sarai neuna chha.

Answered on 11/4/20

Post your Reply

Press Here to type in नेपाली ➤