Asked by Anonymous User ,35 years

on 11/4/20

केही महिना देखि मेरो घाटिको माथिल्लो भागमा कफ अड्केको जस्तो भै रहेको छ । थुक निल्दा थुक नै ननिलेको जस्तो हुने गर्छ । बाफ लिदा केही सन्चो भये जस्तो हुन्छ चिउरा खादा घाटि सफा भए जस्तो हुन्छ यसलाई निको पार्न के गर्दा हुन्छ होला समाधान पाए आभारी हुने थिए

Replies to question

Post Reply

गाह्रो भएमा अस्पताल गएर एकपटक परिक्षण गराउनुहोला! धन्यबाद!

Answered on 13/4/20

आज अली सास फेर्न गाह्रो भएको जस्तो भाको छ ।

Answered on 12/4/20

maile online lina ko lagi hejo nai 250 paid gareko tara khoi kura nai garna sakiyena

Answered on 12/4/20

एलर्जी वा भाइरल pharyngitis हुन सक्छ। बाफ लिरहनुहोला। मन तातो नुन पानीले घाँटी कुल्ला गर्नुहोला। हाम्रोडक्टर मार्फत नाक कान रोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤