Asked by Anonymous User ,35 years

on 12/4/20

मलाई सास फेर्न अलि गारो भए जस्तो हुन्छ पहिले खासै कुनै समस्या थिएन तर घाटीमा थुक निल्दा गारो भए जस्तो लाग्थियो क गर्दा ठिक होला

Replies to question

Post Reply

एलर्जी वा भाइरल pharyngitis हुन सक्छ। बाफ लिरहनुहोला। मन तातो नुन पानीले घाँटी कुल्ला गर्नुहोला। हाम्रोडक्टर मार्फत नाक कान रोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤