Asked by Krisna Shrestha

on 12/4/20

हामिले यो कोरोनाको महामारीमा काम गर्नु पर्ने अबस्था आएको छ। अब कसरी र कुन तरिकाले सुरक्षा अपनाउन सकिन्छ र काममा जादा र कामबाट फर्कदा कस्तो सुरक्षा र सबधानी अपनाउनु पर्ला कृपया सल्लाह र सुझाव दिनु होला।

Replies to question

Post Reply

१. भिडभाडबाट सकेसम्म टाढा हुने, social distance maintain गर्ने २. बाहिर निस्केपछि घरभित्र पसेपछि साबुन पानीले हात धुने र अनावश्यक रुपमा नाक र अनुआरमा हात नलैजाने ३. कुनै समस्या देखिएमा नजिकैको अस्पताल वा स्वाथ्य संस्था गएर चिकित्सकलाई देखाउने

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤