Asked by Anonymous User

on 12/7/18

नमस्कार डाक्टर साब । मेरो समस्या महिनावारी गडबडी सम्बन्धि छ। मेरो प्रेमिका को महिनावारी नभएको अहिले 50 दिन जति भयो उनको उमेर २५ बर्ष भयो । उनी हाल प्राय रिसाइ रहन्छिन , झिझो मान्छिन । उनको महिनावारी कसरी नियमित बनाउन सकिन्छ होला ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद! महिनावारीको गडबडी विभिन्न कारणले हुने गर्छन! कहिलेकाहि पाठेघरको केहि समस्या पनि हुन सक्छ ! एकपटक स्त्रीरोग विशेषज्ञलाई भेटेर भिडियो एक्सरे आदि जाचहरु गर्ने प्रयास गर्नुहोला! शिघ्र स्वास्थ्यलाभको कामना!

Answered on 12/7/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

19 hours, 58 minutes ago

I have too much on my foot?