Asked by Anonymous User

on 13/4/20

नमस्कार सर मेरो छातीको बायाँ भाग दुख्ने पोल्ने अनि हल्का घोचेको जस्तो महसुस हुन्छ अाज करिब १० दिन जति भयो

Replies to question

Post Reply

यो उमेरमा मुटुको समस्या नहोला! ग्यास्ट्राइटिसले हुन सक्छ! पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो कम खानुहोला र खाली पेट नबस्नुहोला! एकपटक अस्पताल खुलेसी सन्चो नभएमा चिकित्सकलाई देखाएर थप परामर्श लिनुहोला!

Answered on 14/4/20

सधै एक नासै दुख्ने घोच्ने गर्छ सर म अहिले २५ बर्ष भएर मैले कुनै अौसधी सेवन गरिरहेको छैन यो भन्दा ७ दिन अघि हस्पिटल गको थिए अनि मलाई दुखाइ कम गर्ने पेनकिलर दिएको थियो र मैले ५ दिन सम्म खाए तर कुनै फरक भएन

Answered on 14/4/20

के गर्दा बढी दुख्ने, घोच्ने हुन्छ? कति वर्ष हुनुभयो? सुगर, प्रेसर लगायत केहि समस्या छ र अरु? कुनै औसधी खाइरहनुभेको छ?

Answered on 13/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters