Asked by Anonymous User

on 14/4/20

डाक्टर साब नमस्कार,एक किसिमको डर मनमा भैरहेको हुन्छ, छट्पटी लागेर अाउँछ जसले गर्दा खाना रुचि हुँदैन स्थानीय चिकित्सकले पेटमा ग्याँस जमेकोछ भनेर पेन्टाप र पेप्टोजाईम दिएकोछ सो खाँदैछु । तर पनि मनमा छुट्टै डर भने भैरहेकोछ । Is there any solution sir ?

Replies to question

Post Reply

के को कारण डर र छटपटी भयो ? अहिले महामारीको समयमा कसैकसैमा मन आत्तिने हुन सक्छ! आफुलाई व्यस्त राख्नुहोला ! अनावश्यक खबर र समाचार धेरै नहेर्नुहोला! योगा, ध्यान र व्ययाम गर्नुहोला! पानी प्रसस्त खाउहोला, खाली पेट नबस्नुहोला र त्यहि औसधी पुरा सेवन गर्नुहोला! थप चिकित्सकसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health

Answered on 14/4/20

Post your Reply

Press Here to type in नेपाली ➤