Asked by Anonymous User

on 14/4/20

Hello sir!! malai 3 din jati dekhi ghaati ekdam sukha vako cha.. aliali jaro pani aaxa.. (maile ekdam piro chatpate khaya dekhi esto vako ho)malai ekdam darr lageko cha.. k vayako hola sir ??

Replies to question

Post Reply

अहिले त्यहि माथि भनेजसो गर्नुहोला! थप समस्या भएमा वा ठिक नभएमा एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 15/4/20

jaro aliali cha testo dheraii ta Haina.. bides bata aako koii saga contact maa pani aako chaina.. ghar bata pani niskya chaina..

Answered on 14/4/20

ज्वरो खोकी कतिको छ? विदेश जानुभएको वा कोहि बिदेशबाट आएको मानिसबाट नजिकै हुनुहुन्छ र? घरभित्र नै बस्नुहोला। मन तातो पानीमा नुन मिसाएर दीनको तीन चोटि कुल्ला गर्नुहोला। गाह्रो भएमा वा दुबिधा लागेमा सरकारको कोभिद १९ कल सेन्टरको फोन नम्बर १११५ मा कल गरेर वा "हाम्रो स्वास्थ" एप डाउनलोड गरेर त्यहा रहेको फारम भर्नुहोला।

Answered on 14/4/20

Post your Reply

Press Here to type in नेपाली ➤