Asked by Anonymous User

on 14/4/20

अहिलेको परिस्थितिले अस्पताल जान सकिएको छैन । ३ महिना कट्यो गर्भ । तर डाक्टर संग परामर्श गर्न सकिएको छैन । कुनै पनि औसधि प्रयोग गरेक पनि छैन । आइरन तथा अन्य केही प्रयोग गर्नु पर्ने हुन्छ होला ? के गर्नु पर्ला । सल्लाह दिनुस न ।

Replies to question

Post Reply

आइरन र क्याल्सियम चक्की दिनको एउटा नजिकैको औसधी पसलबाट किनेर खानुहोला! केहि समस्या छैन भने अस्पताल खुलेपछि गएर परिक्षण गरौनुभए पनि हुन्छ! धन्यबाद!

Answered on 15/4/20

अन्तिम पटक चैत्र ६ गते परिक्षण गरिएको थियो । समान्य छ भने पनि पछि परामर्श को लागि बोलाए पनि जान सकिएन ।

Answered on 15/4/20

अन्तिम चोटि कहिल परिक्षण गराउनु भएको थियो? आइरन र क्याल्सियम चक्की दिनको एकपटक एक ट्याब्लेट खान सुरुगर्नुपर्ने हुन्छ! स्त्रीरोग विशेसज्ञसंग थप अनलाइन परामर्श लिन र सबै जानकारी पाउन यो लिंकमा जानुहोला https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 15/4/20

Post your Reply

Press Here to type in नेपाली ➤