Asked by Bishnu Acharya
on 15/4/20
मेराे खुट्टा राती सूतेर बिउजदा पैतला हल्का पाेल्ने खुट्टाको घुँडा मुनि दुबै खुट्टा गल्ने गर्छ र उठेर हिँड्दा अलि कम हुन्छ बिउजदा के भएर होला
Asked by Bishnu Acharya
on 15/4/20
मेराे खुट्टा राती सूतेर बिउजदा पैतला हल्का पाेल्ने खुट्टाको घुँडा मुनि दुबै खुट्टा गल्ने गर्छ र उठेर हिँड्दा अलि कम हुन्छ बिउजदा के भएर होला
Neurology (MBBS, MD, DM), 14 Years of practice
बिष्णु जि, तपाइलाइ Grierson-Gopalan syndrome अथवा burning feet syndrome भएको हुन सक्छ। यो प्रायः diabetes , थाइरोइड, वा गांठे बात सङ associate हुन सक्छ। तपाईं अहिले पानी अल्लि बढी पिउनुहोस, राती को खाना कम गर्नुहोस। साथै खाना पछि १० मिनेट हिड्ने गर्नुहोस। यदि आराम नभए पुनः परामर्श लिनु होला।
Asked by yubaraj pandey
2 days, 7 hours ago
डा साब नमस्कार मेरो शरीर मा 2-3 ओटा गिर्खा छ कस्लाइ देखाउनु पछ
Asked by Angel Sunar ,20 years
2 days, 12 hours ago