Asked by Health and Beauty channel with Sandip

on 15/4/20

नमस्ते डक्टर मेरो घाँटीमा निल्ने ठाउँमा रातो सानो सानो खटिरा जस्तो धेरै ठाउँमा आको छ। यो आको १ २ महिना जति भयो। खाली घाँटी च्यापिएको जस्तो के अड्किएको जस्तो हुन्छ। के यो ग्यास्टिकले गर्दा भाको होला त ? अनि खाली डकार घाँटीमा अड्किन्छ राम्रो सँग डकार नै हुदैन के भाको होला त डक्टर ? Please k vako ho batai dinu hola Ani yesko treatment Ani Vani dinu hola

Replies to question

Post Reply

कहिले कहि ग्यास्ट्रिकले पनि यस्तो हुने हुन्छ! अमिलो पानी आउने, पेट पोल्ने आदि समस्या हुन्छ कि हुदैन? पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो नाखानुहोला र खाली पेट नाबस्नुहोला! ठिक नभएमा बन्द खुलेपछि एकपटक अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला! हाम्रोडक्टर मार्फत अनलाइन परामर्स लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤