Asked by Sudeep Dhakal ,39 years

on 13/7/18

नम्स्कार । मेरो दुबै किड्नीमा १४ र १६ एम एमको स्टोन छ । बिना चिरफार होम्लियम पद्धतीबाट नेपालामा पनि उपचार हुन्छ भन्ने सुनेको छु । यो होम्लियम प्रविधी भनेको के हो ,कुन अस्पताल जानु पर्छ त्यो उपचारको लागी अनि कती खर्च लाग्छ । वताइदिनु होला ।

Replies to question

Post Reply

मृगौलामा रहेको भन्नुभो, मृगौलाको पनि कुन ठाउमा छ, कस्तो गरि वसेको छ, मृगौलाको कामलाई असर गरेको छ कि नाइँ भन्ने विभिन्न कुराहरु हुन सक्छ ! कतिलाई सक वेभ दिएर पनि निकाल्न सकिन्छ, कतिलाई प्वाल पारेर निकाल्न सकिन्छ भने कतिलाई भने अपरेसन नै गर्नपर्छ! ति सबै कुरा हेरिसकेपछि निर्णय लिन सकिन्छ! नजिकैको अस्पतालमा गएर अपरेसन गर्ने चिकित्सकलाई भेट्नुहोला अनि त्यसैअनुसारको जाच गरेर यो विधी अपनाउने भने निर्णय लिनुहोला! धन्यबाद!

Answered on 14/7/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters