Asked by Anonymous User

on 16/4/20

१५ दिनदेखि कफी सहितको हल्का खोकी लाग्छ ।5 दिनसम्म अर्सिल भन्ने कफसिरफ खाए तर कम भयेको छैन ।डर लगिरको छ ।के गरुँ ।सल्लाह पाए आभरी हुन्छु ।

Replies to question

Post Reply

खकार आउछ ।बिदेश बट आको होइन ।तेस्तो बाहिरबाट आउनेसग नजिक भको पनि छैन ।

Answered on 16/4/20

ज्वरो छ कि नाइँ? सुख्खा खोकी हो कि खकार आएको छ? बाहिरबाट आउनुभएको हो वा बाहिरबाट आएको कसैसंग नजिक हुनुभएको छ? घरभित्रै बस्नुहोला र भिडभाडमा नजानुहोला !

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Articles related to Viral and Infectious Disease Consultation