Asked by Anonymous User

on 16/4/20

खोकी हल्का १५ मिनेटमा 1 पटकको हराहरिमा लाग्छ ।सास पनि नपुगे जस्तो हुन्छ ,डरले पो हो कि ।कफ भएकालेे हल्का रुघा नि लाग्छ ।ज्वरो आउदैन ।कुनै गाह्रो पनि भयेको छैन तर चिन्ता लाग्छ ।कृपया मलाई सल्लाह दिनुहुन्छ कि

Replies to question

Post Reply

बाहिरबाट आउनुभएको हो वा बाहिरबाट आएको कसैसंग नजिक हुनुभएको छ? एलर्जी वा सामान्य viral इन्फेक्सन हुन सक्छ! घरभित्रै बस्नुहोला र भिडभाडमा नजानुहोला गाह्रो भएमा वा ज्वरो आएमा नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Articles related to Viral and Infectious Disease Consultation