Asked by Anonymous User

on 17/4/20

शरीर पोलेको /झम झम गरेको फिल हुन्छ पैतला , हतकेला हुँदै कान विभिन्न शरीर को भाग तिर पोलेको जस्तो फिल हुन्छ

Replies to question

Post Reply
Dr. Bhupendra Shah

Internal Medicine, 10 Years of practice

Yesto hune parmukh 5 karnharu.. 1.chini rog 2.thyroid rog 3.raksi sewan 4.vitamin ko kami 5.stress wa anxiety

Answered on 17/4/20

यस्तो हुने कारण धेरै हुन्छन! कैले भिटामिनको कमी, थाइराइडको समस्या आदि! केहि परिक्षण गरेर मात्र यहि भएको यकिन गर्न सकिन्छ! त्यसको लागि नजिकैको अस्पताल गएर नसा रोग विशेसज्ञलाई देखाएर परामर्श लिन सक्नुहुन्छा! ऐले हाम्रोडाक्टरमार्फत नसा रोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤