Asked by Anonymous User ,42 years

on 17/4/20

मेरो श्रीमती को डेलिभरी समय नजिकिदै छ नियमित जाच डाक्टर अशिका श्रेष्ठ संग गराउदै आएको हो तर यो बन्द ले गर्दा कुनै जाच गर्न पाएको छैन। स्वास्थ्य अवस्था मा केहि असहज महशुस गरेको छ। भीडीओ एक्सरे पनि गर्न पाएको छैन बच्चा को अवस्था अनभिज्ञ छौ त्यसैले यहाँ बाट सहयोग को लागि र सम्बन्धित फिस्टेल हस्पिटल पोखरामा कसरि सहयोग लिन सकिन्छ यहाको सुझाब बमोजिम गर्न सकिन्थ्यो कि

Replies to question

Post Reply

स्वास्थ्यमा असहज भनेको कस्तो समस्या देखियो ? कति हप्ता भयो गर्भवती ? पानी रगत बग्ने, ज्वरो आउने, बच्चा चले नचलेको याद गरिरहनु भएको छ? यी कुनै समस्या देखिएमा तुरुन्त अस्पताल जानपर्छ । सबै ठिकै भए केही समय कुर्न सकिन्छ। प्रसुतीरोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters