Asked by Anonymous User

on 17/4/20

मेरो श्रीमती को महिनावारी रोकिएको १हप्ता भयो ।गत फाल्गुन २९ मा महिनावारी भएपछि भयको छैन । महिना पुगको १ हप्ता यानिकी बैशाख ४ गते नजिकै को मेडिकल मा गएर Pregrency test गर्दा positive देखायो। हाम्रो यो दोस्रो सन्तान जन्माउने सल्लाह अनुसार नै भएको हो ।तर Luck down ले हस्पिटल जान गार्हो छ ।अवको कति दिन पछि हस्पिटल जादा हुन्छ ?video x-rey कहिले गर्दा ठिक हुन्छ? पहिलाको बच्चा हुदा त औषधि दिए जस्तो लाग्छ ,कुन औषधि कहिले देखि खानु पर्ने हो ? iron चक्की र calcium कहिले देखि खानुपर्ने हो? कुन कुन Test गर्नुपर्ने हुन्छ शुरुमा ? सुझाव पाए आभारी हुनेथियौ ।

Replies to question

Post Reply

reply नै आएन त folic acid कति mg को खाने ??

Answered on 20/4/20

folic acid दिनमा कति वटा खाने र कुन कम्पनी को खाने

Answered on 17/4/20
Dr. Ashutosh Jha

Medical Officer , 4 Years of practice

अबको २ हप्तामा USG garau. अहिले Folic acid लिउ . iron र calcium 5 महिना देखि लिने हो ।

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters