Asked by Anonymous User
on 17/4/20
मेरो श्रीमती को महिनावारी रोकिएको १हप्ता भयो ।गत फाल्गुन २९ मा महिनावारी भएपछि भयको छैन । महिना पुगको १ हप्ता यानिकी बैशाख ४ गते नजिकै को मेडिकल मा गएर Pregrency test गर्दा positive देखायो। हाम्रो यो दोस्रो सन्तान जन्माउने सल्लाह अनुसार नै भएको हो ।तर Luck down ले हस्पिटल जान गार्हो छ ।अवको कति दिन पछि हस्पिटल जादा हुन्छ ?video x-rey कहिले गर्दा ठिक हुन्छ? पहिलाको बच्चा हुदा त औषधि दिए जस्तो लाग्छ ,कुन औषधि कहिले देखि खानु पर्ने हो ? iron चक्की र calcium कहिले देखि खानुपर्ने हो? कुन कुन Test गर्नुपर्ने हुन्छ शुरुमा ? सुझाव पाए आभारी हुनेथियौ ।