Asked by Anonymous User
on 19/4/20
मेरो ढाड दुख्छ किन होला
Asked by Anonymous User
on 19/4/20
मेरो ढाड दुख्छ किन होला
ढाड दुखने कारण धेरै हुन्छन: १. posture को कारण; लामो समय उभिनुपर्ने वा कुर्सी आदिमा बस्न्नुपर्ने भएकाले २. चोटपटक लागेको अवस्थामा ३. हड्डीको समस्या आदि तपाईलाई के कारण ले भएको केहि जाचाहरु एक्स रे गरेर मात्र यकिन भन्न सकिन्छ ~
Asked by sudib sulu ,26 years
3 days, 23 hours ago
Asked by Anonymous User ,29 years
4 days, 2 hours ago